‘शुशीला कार्की नेतृत्वको सरकारले देशले आन्तरीक भीडन्त गराउँनेवाला छ’

दमक, ६ कार्तिक ।   जेन नी आन्दोलनबाट बनेको शुशीला कार्की नेतृत्वको सरकारले देशभर आन्तरीक द्धन्द्ध बढाउने मात्रै काम गरेको नेकपा माओवादी (विप्लव) का केन्द्रिय सदस्य सुमन सिंह पौडेलले टिप्पणी गर्नु भएको छ ।

उज्यालो खवरको सत्य संवाद कार्यक्रममा बोल्नुहुदै पौडेलले भन्नुभयो ‘वर्तमान सरकारक जेनीको अपेक्षा अनुसार नबनेको र जेन जीका नाममा भएको आन्दोलनै बिदेशीको डिजाईनमा भएको उहाँको आरोप छ ।

अहिलेको सरकार अमेरीकाको ७० प्रशितशत र भारतको ३० प्रतिशत हिस्साबाट बनेको भन्दै अमेरीकाले चिन र भारतमा प्रभुत्व जन्माउन नेपाल भूमि प्रयोग गरेको र यसमा अहिलेको सरकार उनीहरुको एस मेन भएको भन्दै सरकारको आलोचना गर्नु भएको छ ।

उहाँले तुरुन्तै यो सरकार नफेरीने हो भने देशको अस्तित्वनै धरापमा पर्ने भएकोले सबै दल र अन्य वौद्धिक व्यक्तहरुको संयूक्त सरकार बन्नु पर्ने र त्यो सरकारले चुनाव गराउने काम गर्नु पर्ने उहाँले बताउनु भयो ।

अहिले सरकार दलहरुलाई निशेष गर्ने, शिर्ष नेताका विरुद्धमा अनर्गल प्रचार गराउने काममा व्यस्त रहेको र यसको प्रतिकार गर्न दलहरु देशव्यापी रुपमा निस्कन सक्ने भएकोले सरकार आफै मुठभेड गर्न खोजेको पनि आरोप लगाउनु भएको छ ।

उहाँसगको संवादको भिडियो लिंक तल राखीएका छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा