दमकमा बेचिने रायोको सागमा अधिकतम बिषादी , प्रयोग नगर्न आग्रह

दमक, १४ मंसिर । आखाले हेर्दा यी हरिया रायोको साग , हेर्दा अहिले नै पकाएर मात्र हैन काचै नै खाउ खाउ लाग्ने गरिको छ । तर दमक बजारमा बेचिएका यी रायोको साग खान योग्य नरहेको तथ्य सार्वजनिक भएको छ ।

दमक नगरपालिकाले दमकको बजारमा रायोको सागको नमुना संकलन गरि परिक्षण गर्दा खान अयोग्य हुने गरिको रिपोर्ट आएको नगरपालिकाले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ । दमक नगरपालिकाकि उप प्रमुख रेगीना भट्टराई प्रसाईले पत्रकार सम्मेलनका क्रममा भन्नू भयो मोरङको भाउन्नेबाट ल्याईएका सागहरु खान योग्य नरहेको रिपोर्ट आएको छ र यसको सेवन नगर्न आग्रह गर्नु भयो ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा दमकमा नगरप्रमुख राम कुमार थापाले तत्काल दमकका बजारमा बेचिने साग तत्काल प्रयोग नगर्न आग्रह गर्नु भयो । भाउन्नेबाट आउने सागलाई प्रतिबन्ध लगाउने र नियमित परिक्षण गर्दै जाने समेत उहाले प्रतिबद्धता जनाउनु भयो ।

दमकमा बेचिने रायोको सागमा कार्वाभेट ७८.४९ प्रतिशत र अर्गानो फस्फेट ९९.२६ प्रतिशत देखिएको छ बिर्तामोड स्थित कृषि थोक बजारमा लगेर नियमीत परिक्षण गरिदै आईएको नगरपालिकाले जनाईएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन