झापा,२३ मंसिर । अचानक लडनु भएका इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी निरीक्षक बुद्धिमान चोङवाङ सिकिस्त विरामी हुनु भएको छ् । सोमबार बिहान ६ बजेर १५ मिनेट तिर दमक १० घर भई इलका प्रहरी र्कायलय बिर्तामोडमा कार्यरत ५० वर्षीय प्रहरी निरीक्षक चोङवाङ व्यारेकको आफ्नै कोठामा एक्कासि चक्कर लागेर लडनु भएको थियो । उहाँलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । प्रेसर लो, मुटुको चाल अनियन्त्रित भएपछि सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएका कारण आइसीयुमा राखेर उपचार भइरहेको प्रहरी स्रोतले बताएको छ ।

सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन
काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।








