सहयाेगी हातहरू

लायन्स क्लवले बाँड्याे डेढ सय बढी विप्पन्नलाई सिरक

दमक, २४ मंसिर । लायन्स इन्टरनेशलन डिस्ट्रिक २३५ इ अन्तर्गतको लायन्स सर्भीस ग्रुपले आज दमकमा सिरक वितरण गरेको छ । दमकमा रहेका बिभिन्न क्लवहरुको समेत सहभागीतामा यहाँ रहेका १ सय ५० भन्दा बढि विप्पन्न नागरिकहरुलाई सिरक वितरण गरिएको हो । सितलहरका कारण तराईका विप्पन्नहरुको जनजीवन प्रभावीत हुने थाह पाएपछि यो पटक त्यस्तो नहोस भन्न प्रत्येक परिवारलाई फाईवर सिरक वितरण गरिएको लायन्स इन्टरनेशलन डिस्ट्रिक २३५ इ अन्तर्गतको लायन्स सर्भीस ग्रुपका संयोजक अनन्त भेटवालले जानकारी दिनुभयो ।

 

दमकमा रहेका बिभिन्न वार्डहरुको सहयोगमा विप्पन्नहरुको नामावाली संकलन गरिएको र लायन्सकै टीमहरुले स्थलगत निरीक्षण गरेर लक्षीत वर्गहरुको छनौट गरिएको लायन्स इन्टरनेशलन डिस्ट्रिक २३५ सि का क्याविनेट सक्रेटरी नेत्र चौलागाईले बताउनु भएको छ ।

लायन्स इन्टरनेशलन डिस्ट्रिक २३५ सि का गभर्नर ववर्जङ्ग थापाको प्रमुख आतीथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमक नगरपालिका वार्ड ७ का वार्ड अध्यक्ष भीम पौडेल, दमकका विभिन्न लायन्स क्लवका अध्यक्ष तथा पदाधिकारी, सदस्य एवं अन्य लायन्सकर्मी सहित शिर्ष नेतृत्वहरुको समेत यो कार्यक्रममा सहभागीता रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री

काठमाडौं,१३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताउनु भएको छ । केही दिनदेखि अशान्त रहेको सुनसरी

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन, तीन दिन शोक घोषणा

काठमाडौं,१३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय