भोलि दमक आउँदै कुलमान घिसिङ

आफ्‌ना सुभचीन्तक, कर्यकर्ता, दमकबासीलाई घेटघाट गर्नु हुने

दमक, २७ माघ । उज्यालो नेपाल पार्टिका अध्यक्ष कुलमान घिसङ भोली दमक आउँदै हुनुहुन्छ ।

 

घिसिङ दमकमा आफ्‌नो पार्टिसग एकिकरण भएको राष्ट्रिय परिवर्तन पार्टिको चुनावी अभियानलाई सफल पार्न दमक आउन लाग्नु भएको हो ।

 

यो पार्टिबाट झापाको क्षेत्र नं ५ कालागी सवीन चाम्लीङ उम्मेदवार हुनुहुन्छ ।

 

चाम्लीङले दिनुभएको जानकारी अनुसार घिसिङ आज अपराह्न ४ बजे दमकको मुख्य चोक आकाशे पुलमा आउनु हुने छ ।

 

यहाँ उहाँले आफ्‌ना सुभचीन्तक, कर्यकर्ता, दमकबासीलाई घेटघाट गर्नु हुने छ ।

 

राजनैतिक रुपमा संवोध सहित पहिलो पटक दमक आउन लाग्नु भएका घिसिङले झापा क्षेत्र ५ का उम्मेदवार चाम्लीङलाई किन जीताउनु पर्ने? भन्नेबारेमा नागरीकतहमा स्पष्ट पार्नुहुने पनि जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरीमा ५० मिटरकै सडक बनाउन सरोकारवालाहरु सहमत

पथरी, २८ माघ / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पथरी बजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने कुरामा सरोकारवालाहरु सहमत भएका छन्

पथरी शनिश्चरेमा भव्य बन्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

पथरी, २८ माघ /मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’ भव्य रुपमा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुका लागि विभिन्न प्रकारको खेलकुद र उद्घाटन

मोरङमा उम्मेदवार तथा प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ ,२८ माघ । मोरङ क्षेत्र नं. १ मा आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उम्मेदवार तथा प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधिसभा

धिमाल जातीको इतिहाँस बुझाउने यो संग्राहलय, जहाँ जीवन र जगत बुझ्न सकिन्छ

दमक, २८ माग । धिमालको जन्मपछिको संस्कार, वयस्क भएपछि उसले अपनाउने पेषा । त्यो पेषासँगै जोडीएको सस्कार, आफ्नो सस्कृती संरक्षण गर्न मनाइने पर्व, पारिवारीक रहन