सेभेनसिज पब्लिक अंग्रेजी माध्यमिक विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ सिल्ड विजेता

झिलझिले, २८ माघ । सेभेनसिज पब्लिक अंग्रेजी माध्यमिक विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ सिल्ड जितेको छ । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि स्थानीय वडा नम्बर ८ को सेभेनसिज पब्लिक अंग्रेजी माद्यमिक विद्यालयले हात पारेको शिवशताक्षी नगरपालिकाको शिक्षा, य७३घढसवा तथा खेलक७३घढसद विकास शाखाका प्रम७३घढसख शिक्षा अधिकारी छवि ढकालले जानकारी दिए । यससँगै विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ सिल्ड जित्दै खेलक७३घढसद क्षमताको उत्कृष्टता प्रमाणित गरेको छ । यसअघि सम्पन्न १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि सेभेनसिजले उपाधि जितेको थियो ।

नगरपालिकाभित्र रहेका साम७३घढसदायिक तथा संस्थागत गरी ३५ प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै सेभेनसिजले यस वर्षको प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेर शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको शिक्षा शाखाले जनाएको छ । प्रतियोगितामा सेभेनसिज विद्यालयले ९ वटा स्वर्ण, ७ वटा रजत र ९ वटा काँस्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको छ ।

त्यसैगरी राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ९ वटा स्वर्ण, ६ वटा रजत र ७बmउस वटा काँस्य पदक जितेर दोस्रो स्थान प्राप्त गरेको छ भने झिलझिले माध्यमिक विद्यालयले ८ वटा स्वर्ण, ३ वटा रजत र ८ वटा काँस्य पदक सहित तेस्रो स्थानमा चित्त ब७३घढसझाएको छ । द७३घढसधेस्थित द७३घढसधे रङ्गशालामा आयोजित प्रतियोगितामा एथलेटिक्स, कराते, भलिबल, कबड्डी र तेक्वान्डो गरी पाँच विधाका खेल समावेश गरिएको थियो । सेभेनसिजले सबै विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धी विद्यालयलाई उछिन्दै दो७नतसो पटक उपाधि स७३घढसरक्षित गरेको हो । माघ २४ गतेदेखि स७३घढसरु भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको थियो ।

उपाधि जितेर विद्यालयमा सिल्ड भित्रिएपछि मंगलबार विद्यालयमा हर्षोल्लासको माहोल देखिएको थियो ।विद्यार्थीहरूले झिलझिले बजार क्षेत्रमा सिल्ड र ट्रफी सहित मार्चपास गर्दै विजय उत्सव मनाएका थिए । पदक विजेता विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक दीपक कडरिया, सञ्चालक समितिकी सदस्य
ज्योति राई लगायतले खादा, अविर तथा नगद प७३घढसरस्कार प्रदान गरीसम्मान गरेका थिए । विद्यालयको राष्ट्रिय सेवा दल एनसीसीका विद्यार्थीहरूले प्रधानाध्यापक कडरियालाई सिल्ड तथा ट्रफी हस्तान्तरण गरेका थिए । नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले विद्यालयस्तरमा खेल प्रतिभा पहिचान र विकासमा महत्वप७त्रगयतसर्ण योगदान प७३घढस¥याउँदै आएको अभिभावकको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको