काठमाण्डौ,३ फागुन । आज महाशिवरात्रि, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुईंचो लागेको छ । काठमाण्डौको पशुपतिनाथमा देशका विभिन्न ठाउँ र भारतबाट समेत दर्शनार्थीहरु र्दशन गर्न आएका छन् । पशुपतिनाथमा विशेष व्यवस्था मिलाइएको छ । साधुसन्तको पनि चहलपहल बढेको छ । देशका अरू ठाउँका शिवालयहरुमा पनि उस्तै घुईंचो लागि रहेको छ ।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








