दमक,१० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले बिहानैदेखि झापा–५ स्थित दमकमा घरदैलो गरिरहनु भएको छ । उहाँले मतदाताको समस्या सुन्दै आफ्नो पक्षमा मत मागि रहनु भएको छ् । रास्वपाले विभिन्न क्षेत्रमा गर्ने भनिएको चुनावी सभा स्थगित भएपछि उहाँ झापा ५ मा केन्द्रित हुनु भएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








