शिवगञ्ज, फागुन १२ । भानुघढस माध्यमिक विद्यालय ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ए प्लस (ए+) ग्रेड ल्याउन सफल १४ जना विद्यार्थीलाई विशेष अवार्ड प्रदान गर्दै सम्मान गरेको छ ।विद्यालयको ५८ औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसर पारेर आयोजित भव्य समारोहका बीच उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई ‘भान७३घढस मावि अवार्ड २०८१’ प्रदान गरिएको हो ।
समारोहका प्रमु घढसख अतिथि तथा शिवसताक्षी नगरपालिकाका प्रमुघढसख मेगाहाङ थोप्रा ले अवार्ड वितरण गर्दै साम७३घढसदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउनु घढस गौरवको विषय भएको बताए । उनले विद्यार्थीको सफलता विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय समु घढसदाय बीचको सहकार्यको परिणाम भएको उल्लेख गरे । अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूमा माला बस्नेत, नीतिका पौडेल, तपस्या पौडेल, अभय थापा, ७नतसीजल पौडेल, स्नेहा शाह, सौगात संग्रौला, ७नतसेया पौडेल, सेम तामाङ, चाँदनी कुघढसमारी नायक, सुघढसजल मि७नतस, दिनबन्ध केसी, भुघढसवन कडरिया र
नुघढसपमा प्रसाई रहेका छन् ।
यस्तै, २०८० सालको एसईई परीक्षामा सर्वाधिक जीपीए ल्याई नगर टप हुघढसन सफल विद्यार्थी मिराक हाङ चेम्जोङ र प्रमिला उप्रेतीलाई पनि विशेष रूपमा सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विभिन्न तहका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा १–५ तर्फ अनमोल चौहान र ख७३घढससी राईलाई स्वर्गीय भानु घढसभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति, रितेश खनाल र अर्चना अधिकारीलाई टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति प्रदान गरियो । त्यसैगरी रोशन सिग्देल र आइशा इजमलाई भानु घढसभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति तथा कुघढसञ्जन अधिकारी र दिया अधिकारीलाई टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति प्रदान गरिएको छ । कक्षा ९–१० तर्फ स७३घढसशान्त मैनाली र कञ्चन काफ्लेलाई स्वर्गीय भानु घढसभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति तथा गणेश टु घढसड र सम्झना चौधरीलाई टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति प्रदान गरिएको छ । प्राविधिक धारतर्फ कक्षा ९–१० का अभय थापा र नतसेया पौडेल तथा कक्षा ११–१२ का सुघढसरज आचार्य र रेखा नेपाललाई जितेन्द्रराज चेम्जोङ÷तुघढसङ्गवाङफे छात्रवृत्ति प्रदान गरिएएको थियो । कक्षा ११–१२ का रुपेश ताजपु घढसरिया, किन्जु घढस समाल मगर, दुघढसर्गा भण्डारी र मनुघढस लिम्बुत्रगयतसलाई मनकु घढसमार इजम ‘मुघढसन्ना भाइ’ स्मृति छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक डामकुघढसमार कुघढसँवरले जानकारी दिए । उनका अनुघढससार जितेन्द्रराज चेम्जोङ–सरस्वती तुघढसङ्गवाम्फे चेम्जोङ छात्रवृत्ति अक्षय कोषमा १ लाख ११ हजार १११ रुपैयाँ, स्वर्गीय भानुघढसभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति कोषमा १ लाख ५५ हजार ११० रुपैयाँ, टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति कोषमा १ लाख १ हजार १११ रुपैयाँ तथा स्वर्गीय मनक७३घढसमार इजम ‘मुघढसन्ना भाइ’ स्मृति अक्षय कोषमा १ लाख १ हजार रुपैयाँ सञ्चित रहेको छ । कार्यक्रमका अवसरमा विद्यालयकी शिक्षिका भीमा कुघढसमारी
खत्रीद्वारा लिखित ‘अदृश्य पीडा’ नामक नाटक मञ्चन गरिएको थियो । पुत्रगयतसजा चापागाईंको निर्देशनमा प्रस्तु घढसत नाटकले विद्यालय उमेरका बालबालिकामा लागुत्रगयतस औषधको दुघढसष्प्रभावबारे सशक्त सन्देश दिएको थियो । नाटकले धेरै अभिभावक तथा विद्यार्थीलाई भावुघढसक बनाएको दर्शकले बताए । यसैअवसरमा विद्यालयमा नर्सिङ कक्षाको समेत उद्घाटन गरिएको छ ।
प्रमुघढसख अतिथि नगर प्रमुघढसख थोप्राले नर्सिङ कक्षाको उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुघढसणस्तर र प७त्रगयतसर्वाधार विकासमा निरन्तर प्रगति
गरिरहेको उल्लेख गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र इजमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहायक
प्रधानाध्यापक टिका प्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका लेखा प्रमुघढसख गणेश ढुघढसंगेलले कार्यक्रम सञ्चालन गरेका थिए । पछिल्ला वर्षहरूमा पुत्रगयतसर्वाधार विकास, शैक्षिक सुघढसधार तथा समुघढसदायसँगको सहकार्यका कारण भानघढस माध्यमिक विद्यालय
शिवसताक्षी नगरपालिकाकै अब्बल सामुघढसदायिक विद्यालयका रूपमा
स्थापित हुघढसँदै गएको अभिभावकले बताएका छन् ।









