मोरङ,१३ फागुन। नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले चुनावी अभियानलाई तीव्र पार्नु भएको छ् । डा.कोइराला फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ– ६ बाट निर्वाचन लड्दै हुनुन्छ । कोइरालाको नेतृत्वमा अहिले सो क्षेत्रमा चुनाव प्रचार प्रसारको कार्यक्रमलाई तीव्र पारिएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








