रन्जित तामाङको देशभक्तिपूर्ण गीत ‘छाडेर जान्न’ सार्वजनिक

दमक,१६ फागुन। झापा क्षेत्र नं.५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङको शब्द र अभिनय रहेको म्युजिक भिडियो ‘छाडेर जान्न! सार्वजनिक भएको हो। चर्चित गायक यशकुमारको संगीत र आवाज रहेको गीत तथा भिडियो एकैसाथ सार्वजनिक भएको छ।

‘झुकेर खान्न, छोडेर जान्न, गर्छु यो प्रण’ बोलको गीतले देशभक्ति र राष्ट्रप्रेमलाई समेटेको छ। बुढासुब्बा म्युजिक च्यानलबाट गीत सार्वजनिक गर्दै तामाङले भन्नु भएको छ्, ‘यो गीत मेरो भावना, अनुभव र समाजप्रतिको जिम्मेवारीको प्रतिबिम्ब हो।’

निरभिका टुहुरेद्वारा निर्देशित म्युजिक भिडियोको बुढासुब्बा म्युजिक च्यानलबाट सार्वजनिक गरिएको छ। आसन्न निर्वाचनमा झापा (५ मा केपी ओली र वालेन्द्र साहसंग प्रतिस्पर्धा गरिरहेका युवा नेता तामाङले यसअघि पनि आफ्नो शब्दमा देशप्रेम र युवा जागरणका गीत रेकर्ड गराउनु भएको छ्।

म्युजिक भिडियोमा चुनावी अभियानकै विचमा तामाङ आफैंले अभिनय गर्नु भएको छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा