हर्कराज राई साइबर ब्युरोमा उजुरी लिएर जानुको कारण के हो?

काठमाडौँ,१६ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई उजुरी बोकेर (हर्क साम्पाङ) साइबर ब्युरो पुग्नु भएको छ । सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिने काम भएको भन्दै उनी उजुरी बोकेर ब्युरो पुग्नु भएको हो ।

सुनिता खड्का नामकी व्यक्तिले टिकटक लगायत सामाजिक सञ्जालमा आफू र आफ्नो परिवारलाई लक्षित गरी गालीगलौज सहित धम्की दिएको उहाँको उजुरीमा उल्लेख छ । उहाँले उक्त घटनाका प्रमाणस्वरूप भिडियो र फोटोसमेत साइबर ब्युरोमा पेश गरेको बताउनु भिएको थियो ।

यस विषयलाई लिएर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत प्रतिक्रिया जनाउँदै सरकार र सम्बन्धित निकायले आफ्ना समर्थकविरुद्ध कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न उठाउनु भएको छ ।

May be an image of ‎ticket stub and ‎text that says '‎श्रीमान् निर्देशक ज्यू नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, मोटाहिटी, काठमाडीँ। ठारकाहीर् बिषव:- भिति:- ၃၀၉၃ कारवाही महोदय, उपरोक्तत सम्बन्धमा निवेदक निनेदिकालाई देहाय बमोजिमको साइत्यर अपराध सम्बन्धी घटना भएकोले कानून बमोजिम पाँउ भनि निवेदन लेखि शगरेको 2. निम्नः- ર. अनाधिकृत TikTok अन्य निवेदकको Original ID/URL:- बिवरण:- मिडियो फोटो अडियो पोष्ट घटनाको माध्यम /संजाल: ២ FB:Mesenger/Insta/WhatsApp घटना घटाउने व्यक्ति संस्थाको ID:URL: घटनाको विवरण:- म สวงแนดี मेरो बर परि.वारमा सभेत उथान मार्ने شكي दिएको सायै ধर अनाहने تجه किड መበማ र्चार ਮसਮਮ टिकुटव फसुबुक ايحال मੰझलਮা ္21 प्रयोगकास्दराय जलोतजरी वमगशन-।. 5R দाड sunita Khadka नागरिकताप्रतिलिपी परिचय्मत्र (सताउने) दस्तखत 9290年1た9の 2025/99/92 ठेगाना:- Sess‎'‎‎

May be an image of text that says 'SunitaKhadka Sunita Khadka @sunisunita_36 3,246 Following 33K Followers 521.2K Likes Follow Message Friends cafe & restro 67420.jpg viral Facebook Pinned Filmi Filmisongs songs भोगडेहरयोस्ोंजीह कवाजीह 67465.jpg 67384.mp4'

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने