अनुसन्धान जारी

काठमाडौंबाट १३ जना प्रक्राउ

काठमाडौं,२१ चैत । काठमाडौंको विभिन्न स्थानबाट १३ जना प्रक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोलीले शुक्रबार राति १३ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको नमबुद्ध घर भई हाल बानेश्वर वतिसपुतली बस्ने ४२ वर्षीय संजिव लामा, जिल्ला सिन्धुपाल्चोक मेलमची घर भई हाल तारकेश्वर नगरपालिका मनमैजु ईन्द्रपुल बस्ने ४३ वर्षीय अशोक गिरी, जिल्ला कालीकोट घर भई हाल काठमाडौं बस्दै आएका ३४ वर्षीय वकिल बम, जिल्ला खोटाङ एसेलिखर्क गा.पा.वडा नं. १ घर भई हाल वुढानिलकण्ठ न.पा. ३ कपन बस्ने ३८ वर्षीय सुरेश गुरुङ (किमजोङ) पक्राउ परेका छन् ।

यस्तै, जिल्ला खोटाङ एसेलिखर्क गा.पा.वडा नं. २ घर भई हाल बुढानिलकण्ठ न.पा. ३ कपन बस्ने २८ वर्षीय संजिव राई , जिल्ला काभ्रे पाचखाल न.पा. वडा नं. ४ घर भई हाल नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय राजकुमार तामाङ, जिल्ला काभ्रे मण्डनदेउपुर न।पा। वडा नं. ११ घर भई हाल वुढानिलकण्ठ नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय बिनोद ठकुरी पक्राउ परेका छन्।

यसैगरी, काभ्रे चुरीदेउराली न. पा.वडा नं ०७ घर भई हाल काठमाडौं बस्दै आएको ३० वर्षीय शेर्पा लामा, जिल्ला खोटाङ कविलासगढी घर भई हाल वुढानिलकण्ठ बस्ने ४१ राहुल राई, नुवाकोट दुप्चेश्वर न.पा वडा नं. ०४ घर भई हाल वुढानिलकण्ठ न.पा. वडा नं ११ बस्ने ३५ वर्षीय समेश तामाङ, नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०५ वुढानिलकण्ठ न.पा. वडा नं. १० बालुवाखान ३५ वर्षीय सुन बहादुर, काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. १० का.जि.वुढानिलकण्ठ न.पा. वडा नं. १० मैजुब ३३ वर्षीय वीर बहादुर लामा र ललितपुर महाङकाल घर भई हाल काठमाडौं बस्दै आएको ३० वषीर्य महेश महत पक्राउ परेका छन् ।

उनीहरूलाई दरबारमार्ग, बौद्ध, ठमेल लगायतका क्षेत्रबाट सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार