विद्यालयको फरक अभ्यास

कमलको स्मारीका स्कुलः विद्यार्थीले पाएको सफलता

दमक, २५ चैत। सन्तोष सापकोटा । उहाँ स्मारीका सामुदायीक अग्रेजी बोर्डीङ स्कुलको अभिभावक । उहाँको छोरोले यही अध्ययन गरेर अहिले आस्था कलेजमा उत्कृष्ट नतिजा सहित अध्ययन गरिरहेको छ । सानी छोरी पनि यी स्कुल अध्ययन गरेर अहिले सातमा अध्ययन गर्ने बनेकी छिन् । यो स्कुलमा आफ्ना छोराछोरीलाई पढाउँदा उनीहरुले आफ्नो कर्तव्य बुझेको, जिम्मेवारी बोध गरेको र अनुशन सिकेको अनुभूति उहाँको छ ।

 

यस्तै मनोज रानामगरले पनि स्मारीका स्कुलमै आफ्नो तीन जना छोराछोरी अध्ययन गराईरहनु भएको छ । बिभिन्न स्कुल चार्दै अनुभव गर्दा अन्य भन्दा फरक र सृजनशील विद्यालय उहाँलाई स्मारीका लागेको छ र उहाँले आफ्ना तीन जनानै छोराछोरीको भविष्य स्मार्ट बन्ने बिस्वासले यहाँ पढाइरहेको बताउनु हुन्छ ।

 

निरा सिवाकोटी । आफ्नो नातीनिको परिक्षाफल लिन स्मारीका आउनु भयो । नर्सरीबाट अहिले एल के जिमा उत्कृष्ट नतिजा ल्याएर पास गरेकी नातीनीमा आएको परिवर्तन र जिज्ञासुपनले हजुरआमा निरा दंग हुनुहुन्छ । अहिलेका नानीहरु यत्तीको बन्नुमा विद्यालयको अहम भूमिका रहेको भन्दै उहाँले स्मारीका स्कुल प्रति आभार समेत व्यक्त गर्नु भयो ।

 

वास्तवमै विद्यार्थी भविष्यका कर्णधार मात्रै होइनन् । वर्तमान परिवर्तनको साक्षी पनि हुन । उनीहरुलाई समय अनुसारको शिक्षा, कर्तव्य अनी अनुशाषन र सभ्यता सिकाउन सक्यो भने देशकालागी एउटा गौरवान्वीत जनशक्ति तयार हुन सक्छ । त्यही जनशक्ति तयार पार्र्ने उद्धेस्यका साथ स्मारीका स्कुल निरन्तर लागी परिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता