राज गौतम संयोजक

झापा ५ मा प्रधानमन्त्री बालेनको सचिवालय संचालन

दमक ,११ बैशाख | प्रधानमन्त्री बालेन्द्र शाहको झापा क्षेत्र नम्बर ५ मा संसद सचिवालय सञ्चालनमा आएको छ।

 

निर्वाचनताका सार्वजनिक गरिएको वाचापत्रअनुसार स्थानीय सरोकार प्रत्यक्ष सुन्न र समन्वय बढाउने उद्देश्यले सचिवालय आजदेखि औपचारिक रूपमा स्थानीय बासिन्दा र सरोकारवालाका लागि खुला गरिएको हो।

सचिवालयमार्फत क्षेत्रका जनतासँग नियमित संवाद, गुनासा संकलन तथा विकाससम्बन्धी पहललाई व्यवस्थित बनाउने लक्ष्य राखिएको जनाइएको छ।

 

हालका लागि राज गौतम संयोजक रहने गरी दुई सदस्यीय संरचनामा सचिवालय सञ्चालन हुनेछ। अर्को सदस्यमा बेनिस कार्की रहनुभएको छ ।

स्थानीय तह र जनप्रतिनिधिबीच समन्वय मजबुत बनाउने तथा क्षेत्रीय समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने