सरकारको कामप्रति हर्क साम्पाङ आक्रोश

काठमाडौं ,१३ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

आइतबार सामाजिक संजालमार्फत उहाँले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भन्ने प्रश्न गर्नु भएको हो ।

 

उहाँका अनुसार,‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ?कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?

 

उहाँले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासोे समेत गर्नु भएका छ ।

 

‘माननीय रवि लामिछानेजी कता हराउनु भयो? सरकारले के ग¥या त्यस्तो साथै उहाँले सदन चाँडो खोल्न समेत आग्रह गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जाजरकोटमा आएन प्रवेशपत्र, अन्योलमा १२ का विद्यार्थी

जाजरकोट,१३ वैशाख । भोलिदेखि देशैभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा जाजरकोटका केही विद्यार्थी प्रवेशपत्र नआएका कारण परीक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन्

कर्णालीमा विद्यार्थी भर्ना अगावै पुग्यो पाठ्यपुस्तक

सुर्खेत,१३ वैशाख । सधैँ शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्दै आएको कर्णालीमा यो वर्ष भने विद्यालय भर्ना सुरु हुन अगावै सबै जिल्लामा

स्थानीय तह पार्टीका कार्यकर्ता भर्ति गर्ने केन्द्र जस्तो छ: ज्ञानेन्द्र शाही

काठमान्डौं ,१३ वैशाख।राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले स्थानीय तहको संरचना र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।   उहाँले

म र मेरो पार्टीले काम गर्दा हातखुट्टा काप्ने छैनन  ः सजिदा खातुन

काठमाडौं,१३ वैशाख । नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको मागबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिनु भएको छ ।   आइतबार न्यूज एक्सप्रेसले आयोजना

सरकारको कामप्रति हर्क साम्पाङ आक्रोश

काठमाडौं ,१३ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गर्नु भएको छ । आइतबार सामाजिक संजालमार्फत उहाँले सुकुमबासीलाई कुल्चन

सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श

काठमाडौं ,१३ वैशाख। अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन