काठमाडौँ,२५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संगीत महर्षि नातिकाजी श्रेष्ठको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सहभागिता जनाउनु भएको छ।
राष्ट्रपति पौडेलले “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सम्मान तथा पुरस्कार वितरण समेत गर्नु भएको छ। उक्त समारोहमा राष्ट्रपति पौडेलले नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न स्रष्टाहरूलाई “नातिकाजी राष्ट्रिय संगीत सम्मान” तथा पुरस्कार प्रदान गर्नु भएको छ।

दमकमा ‘दमक गोल्ड कप’ छोडेर किन गराइरहिएको छ ‘खेलकुद महोत्सव’?
दमक, दमक गोल्ड कप । यसले दमकलाई बेग्लै पहिचान दिएको थियो । देशभरबाट यसको चर्चा हुने गरेको थियो । खेलाडीहरु उत्साहीत हुन्थे । खेलप्रेमीहरु देशभरबाट यहाँ








