सरकारको निर्णयविरुद्ध सुर्खेतमा सुकुम्बासी सडकमा

सुर्खेत,२५ वैशाख । कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासीहरु सडकमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा बाक्लो संख्यामा सुकुम्बासीहरु उपस्थित भएका छन् ।
‘उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको– पाएनौं न्याय सोचेको, विकल्पविना कसैको बास खोसी दिँदा तपाईं कति खुशी हुनुभयो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका भूमीहीन तथा सुकुम्बासीहरुले वीरेन्द्रनगर बजार परिक्रमापछि सभा आयोजना गर्ने बताएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा ‘दमक गोल्ड कप’ छोडेर किन गराइरहिएको छ ‘खेलकुद महोत्सव’?

दमक, दमक गोल्ड कप । यसले दमकलाई बेग्लै पहिचान दिएको थियो । देशभरबाट यसको चर्चा हुने गरेको थियो । खेलाडीहरु उत्साहीत हुन्थे । खेलप्रेमीहरु देशभरबाट यहाँ

नेपाली कम्युनिस्ट पार्टी भित्रको संगठनात्मक संकट र नेतृत्व हस्तान्तरणको दबाब

काठमान्डौं,२५ वैशाख। नेकपाले मंसिर ११ गतेदेखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेपनि चुनावअघि २२ भन्दा बढी दल मिलेर बनेको नेकपाको संगठन भने  यति बेला

के उपसभामुखले हर्क साम्पाङलाई धोका दिएकै हो त? वास्तविकता के छ!

काठमाडौँ,२५ वैशाख । प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रकरणले यतिबेला राजनीति र न्यायलयको वृत्तमा ठूलो हलचल ल्याएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज

सरकारको निर्णयविरुद्ध सुर्खेतमा सुकुम्बासी सडकमा

सुर्खेत,२५ वैशाख । कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा

नातिकाजीको १०१ औँ जन्मजयन्ती : राष्ट्रपतिद्वारा संगीतकर्मीहरू सम्मानित

काठमाडौँ,२५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संगीत महर्षि नातिकाजी श्रेष्ठको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सहभागिता

सरकारद्वारा १५ अवैतनिक दूत बर्खास्त

काठमाडौं,२५ वैशाख। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल