मोदीले समेत खुट्टा छोएका ती व्यक्ति को थिए ?

पश्चिम बंगालमा भारतीय जनता पार्टीको नयाँ सरकारको शपथग्रहण समारोहमा प्रधानमन्त्री ल्बचभलमचब ःयमष् ले एक वृद्ध कार्यकर्ताको खुट्टा छोएको दृश्य निकै चर्चामा आएको थियो।

 

मोदीले खुट्टा छोएका ती व्यक्ति हुनुहुन्छ माखनलाल सरकार
बीबीसी हिन्दीका अनुसार माखनलाल सरकार पश्चिम बंगालमा भाजपाका सबैभन्दा पुराना तथा समर्पित कार्यकर्तामध्ये एक मानिन्छन्। उहाँ सन् १९५२ मा डा. श्यामा प्रसाद मुखर्जीको ऐतिहासिक कश्मीर यात्रामा सहभागी हुनुहुन्थ्यो भने उहाँ पक्राउ परेपछि मुखर्जीका साथ जेलसमेत बस्नु भएको थियो ।

सन् १९८० मा भाजपा स्थापना भएपछि उहाँले बंगालमा पार्टी संगठन विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। सिलिगुडी क्षेत्रमा संगठन निर्माण, नयाँ सदस्य बनाउने र कार्यकर्ता परिचालनमा उहाँको महत्व्पूर्ण योगदान रहेको बताइन्छ।

शपथग्रहण समारोहमा मोदीले पहिले उहाँलाई अँगालो हाल्नु भएको थियो र त्यसपछि सम्मानस्वरूप खुट्टा छुनुभएको थियो भने त्यसपछि सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा माखनलाल सरकारको चर्चा व्यापक रूपमा हुन थालेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।