ओमा प्रमेश आचार्य वित्तीय संस्था लिमिटेडको सीईओमा नियुक्त

काठमाडौं,२८ वैशाख । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त भएका छन् । आईतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

आगामी जेठ १ गतेदेखि लागू हुने गरी आचार्यलाई सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो । आचार्यले यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गर्दै आएका थिए ।

 

कम्पनीका अनुसार उनको कार्यकाल आगामी चार वर्षसम्म रहनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी प्रदेशमा हुँदै छ प्राविधिक तथा व्यवसायीक सीप मेला

दमक , २८ वैशाख । कोशी प्रदेशका SEE दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको

“ हामीलाई जहाँ बसेको छ त्यही स्थापित गरियोस् , डोजर आतंक तुरुन्तै बन्द गरियोस् “

दमक , २८ वैशाख । हालै काठमाडौ सहित देशका विभिन्न स्थानहरुका भुमीहीन दलित सुकुमबासी तथा अव्यवस्थीत बसोबास माथी राज्यबाट भएको दमन अमानवीय व्यावहार र बल

साहित्य परिषद् भुटानको अध्यक्षमा खेम रिजाल निर्विरोध चयन

अमरेरिका, २८ बैशाख / भुटानी नेपाली साहित्यको संरक्षण र प्रवद्र्धनमा क्रियाशील अग्रणी संस्था साहित्य परिषद्, भूटानको अध्यक्ष पदमा साहित्यसेवी तथा सक्रिय अभियन्ता खेम रिजाल निर्विरोध

काँग्रेसले गठबन्धनको राजनितिलाई काँग्रेसले अन्त्य गरेको छ ? महामन्त्री पौडेल

सुर्खेत ,२८ वैशाख। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान थालिएको बताउनु भएको छ । उहाँले अभियानले कुनै गुट

आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ,२८ वैशाख । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा

राजधानी दैनिक पत्रिकाप्रति सांसद खरेलको आपत्ति

काठमाडौं ,२८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले राजधानी दैनिक पत्रिकाले आफ्नो स्वीजरल्याण्ड भ्रमणको विषयमा भ्रमपूर्ण समाचार सम्पे्रषण गरेको भन्दै आपत्ति जनाउनु भएको छ