प्रसाईँको प्रश्नः तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री माथि मुद्दा किन नचलाएको?

काठमाडौं,२९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गर्न सरकार किन पछि हटेको भन्दै प्रश्न गर्नु भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा को बैठकमा बोल्दै उहाँले मुद्दा दायर गर्न प्रमाण पुगेन कि प्राथमिकता भन्दै प्रश्न गर्नु भएको छ।
उहाँले भन्नु भयो,‘जेनजी आन्दोलनका अभियुक्तद्य तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन सरकारले के ले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?’

प्रसाईँले नेपालमा हरेक आन्दोलनपछि शहीदका परिवारले न्याय नपाउने प्रवृत्ति दोहोरिँदै गएको बताउनु भयो ।
उहाँले भन्नु भयो ,‘हरेक आन्दोलनका शहीदमाथि अन्याय जसरी गरिएको छ, उहिलेको बाजेको पालामा जस्तै अहिलेपनि उस्तै अवस्था भयो भने ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भन्ने उखानजस्तै अवस्था हुन्छ ।’

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन : हर्क साम्पाङ

काठमाडौं,२९ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको आरोप

युवाहरुको सपना र भविष्यमाथि आक्रमण भएको छ : रचना खतिवडा

काठमाडौं,२९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताउनु भएको छ । मंगलबार

सुतेको बाघलाई व्युँताउने काम भयो : देउमान थेबे

झापा, २९ वैशाख । नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे ले मुक्तिचोकमा रहेको स्तम्भ हटाइएको विषयलाई लिएर आपत्ति जनाउनुभएको छ। महेन्द्र राजमार्ग विस्तारका क्रममा गत

सही र गलतको बहसले गति रुपान्तरणको आधार खडा गर्दछ: प्रचण्ड

काठमाडौं ,२९ वैशाख। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन’ भन्ने भाष्य सही नभएको बताउनु

सरकार जिम्मेवारीप्रति गम्भीर भएन, फेसबुकमा खोज्नुपर्ने अवस्था आयो

काठमाडौं,२९ वैशाख । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको टिप्प्णी गर्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको

प्रसाईँको प्रश्नः तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री माथि मुद्दा किन नचलाएको?

काठमाडौं,२९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गर्न सरकार किन पछि हटेको