काठमाडौं,८ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः३० बजे बस्ने भएको हो ।
आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ । हिजो शुक्रबार बसेकोे बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।

रास्वपा बाराको बैठकमा चर्को विवाद
आक्रोशित कार्यकर्ताद्वारा नेताहरूमाथि धक्का








