बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल

काठमाडौं,१२ जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्री खडक राज पौडेलको उपस्थितिमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिनु भयो ।

उनहाँले भन्नु भयो,‘आज पहिलोपटक पर्यटन मन्त्रीको उपस्थितिमा बजेट र कार्यविधिको विषयमा छलफल भयो । उहाँको प्राथमिकता के मा छ भन्ने कुराहरु प्रश्नोत्तरमा भएको थियो । अन्तराष्ट्रिय एयरपोर्टलाई अपडेट गर्नुपर्ने कुराहरु,म्युजियमका कुराहरु लगायत विषयमा छलफलमा भयो । त्यस्तो निर्देशन नै दिनुपर्ने केही भएन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किसानको समस्या समाधान गर्न सांसद अमरेश सिंहको माग

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

रास्वपाका सांसद गजुरेलको पानीजन्य दुर्घटना रोक्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुु भयो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही,१२ जेठ । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय

सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं,१२ जेठ । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी,

नेतृत्व असफल भयो, तर कांग्रेस फुट्दैन’

काठमाडौं,१२ जेठ । नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताउनु भएको छ। अध्याँरो कोठामा बसेर निर्णय गर्ने परिपाटीका

बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल

काठमाडौं,१२ जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ । मंगलबार