प्रचण्डद्वारा बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना

काठमाडौं,१४ जेठ । नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बकर ईद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ। शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक सद्भाव कायम राख्न सबै समुदाय बीच पारस्परिक सम्मान र सहकार्य आवश्यक रहेको बताउनु भयो।

उहाँले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद–उल–अधा) को पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्नु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आज देशभर ’बकर ईद’ मनाइँदै

जनकपुर,१४ जेठ। मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । मुस्लिम धर्मावलम्बीहरूले मनाउने यो दोस्रो ठुलो महान् पर्व हो । बकरा ईद

प्रचण्डद्वारा बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना

काठमाडौं,१४ जेठ । नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बकर ईद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई सुदृढ बनाउन प्रेरणा

बकर ईदको अवसरमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर,१४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा

चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन

काठमाडौं,१३ जेठ । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गर्नु भएको छ । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल

वीरगन्जका मेयर सिंहलाई पक्राउ गर्न प्रहरी परिचालन

वीरगन्ज ,१३ जेठ। किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र

डि पि एल उर्लाबारी द्वारा निःशुल्क दन्त शिविर सम्पन्न

उर्लाबारी, १३ जेठ  । उर्लाबारी वार्ड नं। १ स्थित सुन्दह इङ्गलिस बोर्डिङ स्कूलमा डि पि एल उर्लाबारीको आयोजना र ॐ शान्ति डेन्टल हस्पिटल, दमक ५,