दुर्घटना पीडितलाई जोगाउन रगत संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

विर्तामोड, ६ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७ औं स्थापना दिवसको सप्ताहब्यापी कार्यक्रमअन्तर्गत झापा जिल्ला कमिटीले आज रक्तदान कार्यक्रम गरेको छ ।

सडक दुर्घटनामा घाइते भएकाहरुले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले सो संगठनले हरेक वर्षको स्थापना दिवसमा यसैगरी रगत संकलन गर्दै आएको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा चारआलीस्थित पाउ पाथिभरा मन्दिर परिसरमा आज आयोजित कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका थिए ।

जिल्ला कमिटी अध्यक्ष छत्रबहादुर रायमाझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय उपमहासचिव देबीप्रसाद भट्टराई प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दुर्घटना पीडितलाई जोगाउन रगत संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

विर्तामोड, ६ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७ औं स्थापना दिवसको सप्ताहब्यापी कार्यक्रमअन्तर्गत झापा जिल्ला कमिटीले आज रक्तदान कार्यक्रम गरेको छ । सडक

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता