मेयरका कुरा

दमकका मेयरलाई प्रश्न ‘राम राज्य’ कसरी चल्दैछ ?( भिडियो संवाद)

दमक/
दमक नगरपालिकाका प्रमुख राम कुमार थापा अहिले के मा व्यस्त हुनुहुन्छ भन्ने जिज्ञासा धेरैको छ ।

पहिलाको भन्दा अहिले नगरपालिका सञ्चालनमा कठीनाई छन् कि भन्ने आशंका पनि धेरैमा छ । किनकी पहिला एकै दलबाट निर्वाचित भएकाहरुले यसको नेतृतव गर्दथे ।

कार्यपालिकामा त्यहि दलको बहुमत हुन्थ्यो । अन्य दलबाट उम्मेदवार बनेर निर्वाचन जीतेकाहरुले पनि कार्यपालिकामा ठुलो संख्यामा उपस्थिती जनाएका अथावा नेतृत्वसँग समन्वय गरेर काम गर्दथे ।

तर यो पटक दमक नगरपालिकामा केहि फेरबदल भयो । कार्यपालिकामा एमालेबाट निर्वाचितभएकाहरुको संख्या धेरै छ अर्थात बहुमत छ तर सरकारको नेतृत्व भने राप्रपाबाट निर्वाचितको छ । यती मात्रै नभएर उप प्रमुख पनि बहुमत प्राप्त दलको नभएर नेपाली काग्रेसको छ ।

यस्तो परिदृश्यमा नगरपालिकाका जनप्रतिनिधीहरु तीन तरिकाले काम गरिरहेका छन् वा एकै शैलि र तरिकाकाले नगरको समृद्धि तर्फ लागीरहेका छन् भन्ने कुराको जीज्ञासा धेरैमा छ ।

यसै सन्दर्भमा उज्यालो खवरले नगर कसरी सञ्चालन भइरहेको छ ? र यसमा देखिएका दुविधाको हल कसरी गरिरहनु भएको छ भन्ने बारेमा नगरपाकिलाका प्रमुख राम कुमार थापालाई प्रश्न गरेका छौ ।

उहाँसँगको संवाद यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा