जनतासँग जनप्रतिनिधी

यूवाका प्रश्नले घेरिए दमकका जनप्रतिनिधी, भन्छन्‘यूवा शक्तिको पहिचान गछौ र अव परिचालन गर्छौ’

 

दमक/
स्थानिय तहमध्येको सबै भन्दा नजिकको सरकार भनेको वडा सरकार हो ।

जनतालाई केहि दुख पर्योे वा आवश्यकता रह्यो भने सबै भन्दा पहिला सम्झने र जाने निकाय भनेको वडा सरकारनै हो ।

तर यो वडा सरकार कसरी सञ्चालन भइरहेका छन् भन्नेबारेमा जनताले प्रश्न गरेका छन् ।
दमक नगरपालिका वडा नं ५ का जनताका गुनासा र जिज्ञासालाई जनप्रतिनिधी सम्म पुर्याएर त्यस प्रश्नको जवाफ र प्रतिवद्धता लिने कार्यक्रम कार्यक्रम हो जनतासँग जनप्रतिनिधी ।

यो कार्यक्रमको तेस्रो श्रींखलामा हामीले वडामा यूवा तथा खेलकुदका क्षेत्रमा केके काम भएका छन् र त्यसको चाहि यूवाहरुले कसरी महसुुस गर्नु भएको छ भन्नेबारेमा तयार पारिएको छ ।

सो कार्यक्रमको पुरा भागको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा