फोहोर संकलनमा अवरोध पुर्याउनेलाई कार्वाहि गर्न माग

दमकमा भोलीदेखि फोहोर नउठ्ने, ‘कर्मचारीमाथी साङ्गघातिक आक्रमण भयो ’विज्ञप्ति सहित)

 

दमक/
झापाको दमक पूर्वका अन्य शहरको तुलनामा सफा नगरमा पर्छ । तर यो सफा नगरमा भोली देख ीभने फोहोर नउठ्ने भएको छ ।
दमक नगरपालिकाले यहाँ रहेको नेक्स्ट इरा इनर्जी प्रालिलाई फोहोर संकलन गर्ने जिम्मा दिएको छ । तर यो कम्पनीका प्रतिनिधी फोहोर संकलन गर्न जाँदा र त्यस वापत नगरपालिकाले तोकेको शुल्क संकलन समस्या देखिएपछि फोहोर नउठ्ने भएको हो ।

फोहोर संकलक कम्पनीका प्रतिनिधी आज फोहोरसँगै वक्यौता रकम लिन दमक बजार स्थित सिग्देल डिपार्टमेण्ट स्टोरमा पुगेका थीए । त्यहाँ फोहोर उठाइसकेपछि वक्यौता रकम माग गर्दा डिपार्ट मेण्टका सञ्चालकले फोहोर संकलकलाई कम्पनीकै प्रवन्ध निर्देशकसग कुरा गरेर तिर्ने प्रतिकृया दिनु भएको संकलनमा सहभागी कर्मचारीहरुले उज्यालो खवरलाई जानकारी दिएका छन् । सोको जानकारी आफ्नो सुपरभाईजलाई जानकारी गराउँदै गर्दा आफुहरुमाथी अपरिच र घटनामा असम्लग्न व्यक्तिहरुले आक्रमण गरेको कर्मचारीका तर्फबाट जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘ दमकलाई सुन्दर बनाउने कार्य गर्दा फोहोर संकलन गर्न खटिएका हामी कर्मचारी माथी आज मिति २०७९/१२/१८ गते दमक बजारमा असम्बन्धित केहि व्यक्तिहरुले हामीमाथी हातपात गरेको घटनाले हामीलाई काम गर्न दुरुत्साहन गरेको छ । आज बिहान करिव १० बजे दमक ६ स्थित शंखधर चौक स्थित सिग्देल डिर्पामेण्ट स्टोरमा सरसफाई शुल्क संकलन गर्ने क्रममा यस नेक्स्ट इरा इनर्जीका सुपरभाईज सुमन नेपाली(श्रेष्ठ) माथी सांघातिक आक्रमण भएको र गाली गलोज गर्नुका साथै मोईवाल जफत गरेर घटनाको बारेमा जानकारी समेत गराउन नदिइएको घटनाले हामी निकै दुखित भएका छौ । ’ जारी बिज्ञप्तीमा भनिएको छ ।

कर्मचारीहरुको तर्फबाट बिभिन्न ४ बुदे माग राखीएको र सो माग पुरा नभएसम्म आफुहरु काममा नफर्कने र अर्को चरणको आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

यता फोहोर संकलक कम्पनीले भोली कार्यालय खुल्ने बित्तिकै फोहोर संकलन नगर्ने जानकारी नगरपालिकालाई गराउने र शान्त्ती सुरक्षाको प्रत्याभूति दिलाइदिन प्रहरी कार्यालयमा पत्रचार गर्ने तयारी गरिएको जनाएको छ ।

बिज्ञप्ती हेर्नुहोस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका