कुरा अर्थतन्त्रका

अर्थतन्त्रमा सुधारको संकेत आएको हो ?(भिडियो वार्ता)

 

दमक/
अर्थतन्त्र अहिले निकै धराशायी अवस्थामा रहेको विभिन्न तथ्यहरुले देखाइएको छ । केहि अर्थ सम्बन्धीका विष्लेशकहरु देश श्रीलंका तर्फ लम्कीरहेकोले झन संकट आउन सक्ने प्रक्षेपण गर्ने गर्छन । तर त्रीभूवन विस्व विद्यालयका उप प्राध्यापक प्रा.डा दिलनाथ दंगाल भन्नु हुन्छ ‘नेपालको अर्थतन्त्र अहिलेनै ‘कोल्याप्स’को स्थितीमा छैन ।’

तर उहाँले अर्थतन्त्र सुधारका लागि सरकारले बनाउने निति र कानुन स्थाई नभएका कारण र अहिले विद्यामान कानुनलेनै निरन्तर्ता पाउने हो भने चाहि देश चाँडै टाट पल्टने स्थितीमा पुग्ने विष्लेशण गर्नु हुन्छ ।

सातै प्रदेश घुमेर त्यसको अवस्थाका बारेमा स्थलगत अध्ययन गर्नु भएका प्राडा दंगाल उज्यालो खवरको उज्यालो बहसमा कुराकानी गर्दै भन्नु हुन्छ ‘राजनैतिक अस्थितरता र सरकारको ढुलमुले प्रवृद्धिले गर्दा नागरिकमा चरम निरासा छाएको रहेछ सरकारले जनतामा आशा जगाउने , लगानी सुरक्षीत हुने गरिका नियमबारेमा तत्काल घोषणा गरिहाल्नु पर्ने छ ।’

प्राडा दंगालसँगको भिडियो संवादलाई यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा