दमकमा थपियो होटल

४२ लाखको लगानीमा दमकमा पाँचथर थकाली, पुराना यादको स्मरण समेत गर्न पाइने

 

दमक/
झापाको दमक ८ स्थित पुरानो पश्चिम वसपार्कमै नयाँ होटल खुलेको छ । दमकका पुराना व्यवसायी टिका भट्टराईले २०६५ साल देखी सुरु गर्नु भएको होटल पाँचथर नयाँ स्वरुपमा उद्धघाटन भएको छ ।

उहाँका छोरा रमेश भट्टराईले अहिलेको माग अनुसार थकाली स्वाद चाख्न र पुरानो यादहरु स्मरण गराउँन नयाँ व्यवस्थापन सहित पाँचथर थकाली होटल सञ्चालनमा ल्याउनु भएको हो ।

होटलको बिहिबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले रिवन काटेर उद्धघाटन गर्नु भएको थियो । नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाई, वडा नं ८ का वडाध्यक्ष दिपेश दाहाल , होटल व्यवसायी महासघंका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपाने, दमक नगर कमिटी अध्यक्ष योगराज दंगाल, दमक उद्योग वाणिज्य सघंका कार्यसमिती सदस्य कमल कट्वाल लगायतको उपस्थितीमा होटल उद्धघाटन गरिएको थियो ।
उद्धघाटन पछि बोल्दै नगर प्रमुख थापाले अहिलेको जटिल आर्थीक अवस्थामा समेत यत्तीको लगानी गरेर होटल सुरु गर्नु निकै हिम्मत गर्नु रहेको उल्लेख गर्दैै व्यवसायीक सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो ।
सुरुमा होटल पाँचथर खोल्ने बेलामा आफुपनि त्यसको साक्षीको रुपमा रहेर सस्थापक टिका भट्टराईसग सल्लाह गरेर स्थापना गरिएको समेत उहाँले स्मरण गर्नु भएको थियो ।
अहिलेको आधुनिक पाँचथर थकाली होटलमा ४२ लाख लगानी पुगेको सञ्चालक रमेश भट्टराईले जानकारी दिनुभयो ।
यहाँ गरिएको इण्टेरियर डेकुरेसशनले नेपाली समुदायको सस्कार र सस्कृति समेत झल्काउने भएकोले लगानी केहि बढि लागेको उहाँले बताउनु भयो ।
नेपाली परिकारका हरेक परिकार यहाँ खान पाइने र विषेश गरि थकाली खाना सेट आफ्नो विषेशता रहेको भट्टराईले उल्लेख गर्नु भयो ।

उद्धघाटन कार्यक्रमको भिडियोलाई यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारी सरकारको हो : गगन थापा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताँउनु भएको

भुपेन्द्रजंग शाहीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।विशेषगरी उपाध्यक्ष,

भारत जान लागेका प्रधानमन्त्रीले चिन बारे के भने? किन झस्क्यो चिनिया सरकार बालेन सरकारसँग ?

काठमाडौँ,४ मंसिर ।प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदलाई चीन भ्रमणमा जानुअघि एउटा विषयमा विशेष सावधानी अपनाउन सुझाव दिनु भएको थियो—

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।शुक्रबार पत्रकार

प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं ,४ मंसिर। परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ व्यवसायी सहभागी हुने

काठमाडौं,४ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ जना व्यवसायी पनि जाँदै छन् ।परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य

लालबन्दीमा प्रेमिका भेट्न गएका युवक मृत फेला

सर्लाही,४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २०