व्यवसायमा ‘लक’ लागेकै कारण जव बिन्दु लक्की बन्नु भयो (भिडियो कथा)

दमक/

व्यवासयमा सफलता प्राप्त गर्न मिहनत र संघर्ष गरेर मात्रै सफलता होइदैन भन्ने कुरा बिन्दु सिटौलालाई हेरे पुग्छ । यसमा भाग्यले पनि साथ दिनु पर्छ अर्थात लक लाग्नु पर्छ । त्यसैले त उहाँको नामनै साथीहरुले बिन्दुबाट लक्की बनाइदिए ।

लक्कीको जीवनमा लक मात्रै लागेन । त्यो लक लाग्न कर्मप्रतिको निष्ठा उहाँमा सदैव देखिएको छ ।

विद्यालयमा पढ्न गएदेखीनै व्यवसायीक क्षेत्रको स्वाद चाख्नु भएकी सिटौलाले अहिले घर तथा कार्यालयको सजीसज्जावटको काममा पूर्वमै ख्याती कमाउनु भएको छ भने अहिले निर्माण व्यवसायको क्षेत्रमा पनि प्रवेश गर्नु भएको छ ।

महिला भएकै कारण व्यवसायीक क्षेत्रको धेरै ठाउँमा ठक्कर खानु भएपनि उहाँमा म गर्न सक्छु भन्ने आत्मविस्वासले भने साथ छोडन । त्यसैले त अहिले झापाको दमकमा एक सफल महिला उद्यमीको रुपमा परिचय बनाउन सक्नु भएको छ ।

सिटौलाको त्यसबेलाको संघर्ष र अहिलेको उपलब्धीकाबारेमा सहकर्मी प्रतिमा दाहालले उहाँको घरमै गएर बुझ्ने प्रयास गर्नु भएको छ ।

Mahilako mahima||Bindu sitaula Lucky with Pratima Dahal||ujyaalo khabar – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ