स्वास्थ क्षेत्रमा बिचौलिया

कमिसनको लोभमा यसरी लुटिदैछन विरामी

विराटनगर/
हस्पटिल जानुहुन्छ यो क्लनिकि र यो अस्पतालमा राम्रो उपचार हुन्छ । राम्रो चकित्सिक छन् । यहाँ जानुभयो भने धेरै राम्रो उपचार हुन्छ ।’ वरिाटनगरको शन िमन्दरि चोक, रंगेली जाने बसपार्क हाटखोला, कन्चनबारी चोकमा बसेका अस्पतालका वचिौलयिाले सर्वसाधारणलाई आग्रह गर्ने भनाइ हो यो ।

वचिौलयिाहरुले तराईका गाउँ तथा पहाडबाट उपचारका लाग िआएका सर्वसाधारणलाई भुलभुलैयामा पारेर आफूलाई कमसिन दनिे अस्पतालमा लैजाने गरेका छन् । उनीहरु यस्तै काममा खटाइएका फार्मेसीका अघोषति कर्मचारी पन िहुन् । उपचार गर्न आएका वरिामीलाई कमसिनको लोभमा अन्यत्रैका अस्पताल र क्लनिनिमा पुर्‍याएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वरिाटनगरबाट उनीहरुलाई बहिीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालकिा ८ का २० वर्षीय सागर राई, खोटाङ जन्तेढुगां गाउँपालकिाका २४ वर्षीय वशिाल राई र वरिाटनगर ५ का १९ वर्षीय मोहमद सेराजलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डएिसपी दपिक श्रेष्ठले जानकारी दएि । उनीहरुले उपचार गर्न आएका वरिामीलाई आफ्नो सम्पर्कमा रहेको अस्पताल, क्लनिकिमा राम्रो उपचार हुने भन्दै वरिामीलाई दुःख दएिको आरोपमा पक्राउ गरेको डएिसपी श्रेष्ठले बताए । प्रहरीले यसअघ िवरिाटनगरबाट एक दर्जनभन्दा बढी बचिौलयिालाई कारवाहीको दायरामा ल्याइसकेको छ ।

सबैभन्दा बढी वचिौलयिा वरिाटनगरको हस्पटिल चोक, गोल्डेन अस्पताल अगाड,ि नोबेल अगाड,ि वरिाट नर्सङ्गि होम र न्यूरो चोकमा बस्ने गरेका छन् । हस्पटिल चोकमा च्याउ सरी खुलेका नजिी क्लनिकिहरुले ३ देख ि५ जनासम्म दैनकि वचिौलयिा खटाउने गरेका छन् । उनीहरुको उद्देश्य बरिामीको राम्रो उपचार होस् भनेर भन्दा पन िबढी कमसिन कसले दन्छि र उनीहरुलाई बढी कसरी लुट्ने भन्ने नै हुने गरेको जानकारहरु बताउँछन् ।

प्रदेश १ को राजधानी वरिाटनगरभत्रि रहेका ठूला अस्पताल बाहरिका केही फार्मेसी संचालकहरूले कमसिन दएिरै वचिौलयिा राख्ने गरेको पाइएको छ । वरिाटनगरको हस्पटिल चोकमा रहेका केही क्लनिकिहरुले धेरै वचिौलयिा राखेको स्रोतको दाबी छ । वचिौलयिा राखेका फार्मेसीले वरिामीलाई भ्रमति पारेर आफू अनुकुलको नजिी अस्पताल, क्लनिकि र आफ्नै औषध िपसलमा ल्याउन उनीहरुलाई जम्मिा दन्छिन् ।
१ नंं। प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरी कार्यालयले एक सातामा वरिाटनगरभत्रि रहेका ठूला अस्पताल बाहरि स्टङि अप्रेसन गरेर १७ जना स्वास्थ्य क्षेत्रका वचिौलयिालाई पक्राउ गरेको छ । प्रहरीले यसअघ िनोबेल मेडकिल कलेज बाहरि ७ जना, कोशी अस्पताल अगाडदिेख ितीन जना, केही दनिअगाड िअगाडी न्यूरो अस्पताल अगाडदिेख ि२ जना र वरिाट नर्सङि होम नजकिबाट पाँच गर ि१७ जना वचिौलयिालाई पक्राउ गरसिकेको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरु सबै फार्मेसीका कामदारहरु हुन् ।

पक्राउ परेका वचिौलयिाले वभिन्नि अफवाह फैलाई बरिामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल र क्लनिकिमा उपचारको लाग िपुर्याउने र सम्पर्कमा भएको फार्मेसीमा औषध िकन्नि बाध्य गराउने गरेको प्रारम्भकि चरणको अनुसन्धानबाट खुलेको छ ।

ॅवरिाटनगरको वभिन्नि अस्पताल अगाड िबसेका वचिौलयिाले बरिामी र सर्वसाधारणलाई दुःख दएिर हैरानी दनिे गरेको उजुरी आएपछ िहामीले पक्राउ गरेका हौं,’ मोरङका प्रहरी प्रवक्ता डएिसपी दीपक श्रेष्ठले भने । पछल्लिो समय सरकारी अस्पताल कोशी र मेडकिल कलेजमा वरिामी धेरै आउने भएकोले वचिौलयिाहरु अस्पतालको गेट अगाड िबस्ने गर्दछन् ।

स्रोतले दएिको जानकारी अनुसार एक जना बरिामीलाई सम्पर्कमा रहेको क्लनिकि र अस्पताल पुर्‍याउँदा वचिौलयिाले हजार रुपैयाँसम्म दनिे गर्दछन् । जत िबढी बरिामीले औषध िर ल्याबमा परीक्षण गरे त्यहीअनुसार बरिामीबाट असुल भएको रकम हेरेर पन िवचिौलयिालाई पैसा दनिे गरेको स्वास्थ्य क्षेत्रमै काम गररिहेका एक जनाले बताए ।

ॅवचिौलयिाले हस्पटिल चोक र रंगेली लाइनमा रहेका नजिी क्लनिकिहरुसँग कतसिम्म सम्झौता गरेका हुन्छन् भने एक जना बरिामीबाट २० हजारभन्दा बढीको बलि भयो भने नश्चिति रकम लनिुपर्ने शर्त राखेका हुन्छन्,’ उनले भने, ॅबरिामीको २० हजारको बलि भयो भने वचिौलयिालाई ३ देख ि५ हजार रुपैयाँसम्म दनिुपर्दछ ।’

यस्तै वचिौलयिाले सम्र्पकमा गरेको नजिी अस्पतालको भेन्टलिेर र आइसयिुमा वरिामी भर्ना भए पन िअस्पतालले नश्चिति रकम छुट्याइदनिे गरेको छ । वरिामी आइसयिू र भन्टलिेरमा भर्ना भए वचिौलयिालाई २० हजार रुपैयाँसम्म दनिे गरेको स्वास्थ्य क्षेत्रका एक जानकारले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी थुनुवा अभिभावकद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,८ असोज । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्दा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं ,८ असोज। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय