केपि ओली रोड रेसः अनलाईनबाटै पनि नाम दर्ता गराउन मिल्ने

दमक/
फागुन २१ गते सुखानी दिवसका दिन आयोजना हुन लागेको केपि औली रोड रेसमा सहभागी हुन चाहनेले अनलाईनबाट समेत नाम दर्ता गराउन मिल्ने भएको बताइएको छ ।

नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीले आयोजना गरेको यो प्रतियोगितामा अनलाईनबाट नाम दर्ता गर्नकालागि माई पे नामक मोवाईल एप्समा गएर फर्म भर्न सकिने प्रतियोगिताका आयोजक एवान केसीले जानकारी दिनु भयो ।

 

‘यो एप्स मार्फत दर्ता भएका सबैको विवरण महासघंको सचिवालयले हेर्न गरिको सिस्टम बनाइएकोले एप्स मार्फतनै पनि नाम दर्ता गराउन सकिने छ । ’ उहाँले बताउनु भयो ।

 

सहिद सप्ताहको अवसर पारेर महासघंले आयोजना गरेको यो प्रतियोगितामा झापाको चारपाने देखी इलाम र झापाको संगम स्थल सुखानी शहिद पार्कमा सम्म हुने छ ।

 

यसको बेजताले नगद ५१ ह्जार मेडल ट्रफि र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट १० सम्मकालागि पुरस्कारको व्यवस्था गरीएको छ ।

 

खुल्ला पूरुस तथा महिला दौद प्रतियोगिता रहेकोले यसमा देश तथा विदेशबाट समेत सहभागीता जनाउन पाइने आयोजकले जनाएको छ ।

सहभागी हुनेलाई कुनैपनि शुल्क तिर्न नपर्ने समेत आयोजकले जनाएको छ ।

एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया

कांग्रेसको प्रदेशसभा सदस्य कुँवरद्धारा पदबाट राजीनामा

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनु भएको छ। मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिनु भएको हो ।

पूर्वउपसभापति खड्कासँग कांग्रेसको ७ दिने स्पष्टिकरण माग

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन,