दमकनका विरुद्ध संघर्ष

‘दमकको कार्यपालिकामा अझैपनि दमन गर्न खोजिन्छ ’

दमक/दमनको विरुद्धमा लामो संघर्ष गर्नु भएकी महिला नेतृ शारदा भट्टराई सापकोटा अहिले दमक नगरपालिकाको कार्यपालिका सदस्यमा रहेर काम गरिरहनु भएको छ ।

दमक नगरपालिका वडा नं ४ मा महिला सदस्यको रुपमा निर्वाचित उहाँको कामको क्षमता, नेतृत्वको दक्षताको मूल्यांकन गर्दै कार्यपालिका सदस्यको रुपमा पनि नगरसभा सदस्यहरुले निर्वाचित गराए ।

अहिले कार्यपालिकामा अरुभन्दा फरक मत राख्दै आफ्ना योजना र कार्यक्रमलाई नीतिगतरुपमा लागू गराउन संघर्ष गरिरहेको बताउनु हुन्छ ।

उज्यालो खवरको स्टुडियोमा आएर संवाद गर्दै सापकोटाले भन्नु भयो ‘हामी महिलाको कुरा पूरुष प्रतिनिधिले उती महत्व दिनै खोज्नु हुन्न । अझ नेतृत्वहरु त होच्याउन खोज्ने दमन गर्न खोज्ने काम पनि हुन्छ । तर त्यस्ता कुराको कुनै प्रवाह नगरी हामी आफ्ना कुरा, योजना तथा कार्यक्रमलाई सशक्त रुपमा पारित भने गराउने गरेका छौ । ’ उहाँले बताउनु भयो ।

सापकोटासँगको संवादको भिडियो यहाँ राखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ