कुरा धिमालका

दमकमा धिमाल कसरी मुल जाती ?

दमक/ २००९ साल मंसिर २५ गते दमकमा जन्मनु भएका कुल बहादुर धिमाललाई भेट्न हामी उहाँकै घरमा पुग्यौ । पट्यार लाग्दो गर्मी रहेकोले घरमै बसेर संवाद गर्न सकिएन । त्यसैले हामी सितल खोज्दै उहाँकै घर छेउमा लगाइएका रुखहरुको फेदमा बस्यौ ।

दमकको इतीहाँस के हो भन्ने कुराको खोज तथा अनुसन्धान गर्नकालागी हामीले उहाँलाई भेटेका हौ । उहाँसग हामीले दमकमा धिमालहरु कहाँबाट आए ? दमककालागी धिमालहरुनै कसरी मुल जाती भए ? उ बेलाका धनाड्य धिमालहरु अहिले कसरी सुकुम्बासी बन्ने स्थितीमा पुगे ? लगायत बारेमा संवाद गर्यौै ।

 

संवाद गर्ने क्रममा उहाँले भन्नु भयो ‘धिमालहरुको उत्तपत्ती दमकमा भएको हैन । धरानबाट भएको हो ।’ उहाँले धिमालको इतीँहास धरानको बिजयपुर रहेको र त्यहाँ तत्कालीन राजा पृथ्वी नारायण शाहले आक्रमण गरेपछि भागेर ज्यान जोगाउन आउने क्रममा मोरङको लेटाङ स्थित राजारानी हुदै बल्ल धिमालहरु दमकमा आएको पुरानो कथन सुनाउनु भयो ।

 

तर जजिबेला धिमालहरु दमक आउ त्यसबेला यहाँ रुख तथा जंगल फडानी गरी बसेका थीए । यहाँ लाग्ने विभिन्न रोगहरु , औलो लगायतसग पौठेजोरी खेल्दै बसेका धिमालहरुले बिघौ बिघाह जमिनमा खेती गर्दथे ।

त्यसबेला कसैसग रिस उठ्यो भने त्यसका नाममा जग्गा पास गरिदिने र राजस्व तीर्न नसकेर त्यो जमिननै फिर्ता हुने स्थितीको समय थियो । उहाँल त्यो बेलाको अवस्था सम्झदै भन्नु भयो ।

हामीले उहाँसग गरेको संवाद एक वर्ष अघीको हो । सो संवादको भिडियो यहाँ तलको लिंकमा राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ