श्री सरस्वती जब्दि माध्यमिक विद्यालय, इटहरी १६, सुनसरीमा कक्षा ६ मा अध्ययनरत ६४ वर्षीया सीता खड्का ।
नाती नातिनी उमेरका समकक्षीसँग यसबेला वार्षिक परीक्षा दिनुहुँदै । उहाँले आफू क्याम्पस तहसम्म पढ्ने इच्छा जाहेर गर्नुभएको छ ।
तस्वीर : सुवास राई (शिक्षक)










