नगर प्रमुख थापा र विप्लवबीच भेटबार्तामा के के भयो ?

 

दमक, चैत्र,७

नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) का महासचिव नेत्रबिक्रम चन्द ( विप्लव) र दमकका नगर प्रमुख राम कुमार थापाबीच भेट भएको छ ।

 

आज दमकस्थित एक होटलमा भएको भेटवार्तामा वर्तमान राजनीति परिस्थितिका बारेमा कुरा भएको जनाइएको छ ।

 

अहिलेको समसामयिक राजनीति बिषयमा गम्भीर समीक्षा गर्दै गर्दै अबको बिकल्प बारे दुबैजनाले आ आफ्नो तर्क सहित संवाद गरेको नगर प्रमुखका सहयोगी भुवन ढकालले जानकारी दिनु भयो ।

 

नगर प्रमुख थापा राप्रपाका कोशी प्रदेश अध्यक्ष हुनुहुन्छ । उहाको पार्टीले राजसंस्था सहित हिन्दु राज्य स्थापनाकालागी आन्दोलनका अभियान चलाईरहेको छ भने बिप्लबले समाजवाद उन्मुख राज्य स्थापनाकालागि वकालत गर्दै आएको छ ।

 

राजनैतिक रुपमा विपरीत ध्रुबका दुईब्यक्तिबिचको भेटलाई अर्थपुर्ण रुपमा हेरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट