पूर्ण खोप

कमलको वडा नं ७ लाई पूर्ण खोप सुनिश्चितता घोषणा

वडामा १५ महिना अघिका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाइकाले पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा

दमक, २२ बैशाख ।  झापाको कमल गाउँपालिकाको वडा नम्बर ७ लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमकाबीच सो घोषणा गरिएको हो । वडाध्यक्ष पृथ्वीपति राईको अगुवाईमा सम्पन्न कार्यक्रममा वडामा १५ महिना अघिका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाइकाले पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको ७ को वडा आधारभूत स्वास्थ्य केन्द्रका इञ्चार्ज अमृत थेगिमले जानकारी दिनुभयो । नगरका सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउन सबै खाले काम गरिरहेको वडाध्यक्ष राईले बताउनु भयो ।

उहाँले वडाका आधारभूत स्वास्थ्य सेवा वडाबाटै दिइरहिएको र त्यहाँ रहेको आयूर्वेदिक अस्पतालसँगको सहकार्यमा पनि सेवा दिइरहिएको उहाँको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म

होर्मुज जलमार्गमा इरानको कडा नियन्त्रण

काठमाडौं,११ जेठ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ

रामेछापको उमाकुण्डमा मध्यमार्गी सडक स्तरोन्नति तीव्र

रामेछाप,११ जेठ । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ । जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग

चर्को घाममा शीतलताको छहारी, रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

रौतहट,११,जेठ । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण