गर्मीले गलायो

अधिक गर्मीका कारण कमल गाउँपालिकाका विद्यालय दुई दिन बन्द

झापा, २७ जेठ  । अत्याधिक  गर्मीका कारण झापाको कमल गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू २ दिनका लागि बन्द हुने भएका छन्।

 

कमल गाउँपालिका कार्यालयले एक सूचना जारी गर्दै मिति २०८२ असार २८ र २९ गते विद्यालय सञ्चालन गर्दा समस्या उत्पन्न भएको भन्दै तात्कालिक रूपमा विद्यालयको पठनपाठन स्थगित गर्न अनुरोध गरेको हो।

 

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईद्वारा हस्ताक्षरित सूचनामा अत्यधिक गर्मीले नियमित पठनपाठनमा बाधा पुर्‍याएको उल्लेख गरिएको छ। सो कारणले विद्यार्थीरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको जनाइएको छ।

 

गाउँपालिकाले मातहतका सबै विद्यालयहरूलाई सूचनाको पालना गर्न अनुरोधसमेत गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा