नेप्सेमा शून्य प्रतिशतले परिवर्तन

दमक,२४ असार।अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक ०.१४ अंकले ऋणात्मक बने पनि लगभग स्थिर अवस्थामै बन्द भएको छ । आज समग्र नेप्से २ हजार ६ सय ८७.६३ अंकमा बन्द भएको हो ।

 

सोमबारको तुलनामा मंगलबार नेप्सेमा शून्य प्रतिशतले परिवर्तन भएको छ । सोमबार नेप्से २२ अंकले घटेको थियो । मंगलबार कारोबारमा आएकामध्ये १३३ कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटाको घट्यो ।

 

५६ हजार २ सय ७६ वटा कारोबारबाट १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच भएको छ । ती किनबेचमा ६ अर्ब ५७ करोड ४१ लख रुपैया बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।