सुन्दर वनमा सार्वजनिक व्यायामशाला

पथरी, २९ असार / मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रमुख मोहनप्रसाद तुम्वापोले सार्वजनिक व्यायामशालाको उद्घाटन गर्नुभएको छ ।

 

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर २ को लगानीमा सुन्दर सामुदायिक वन क्षेत्र स्वागत टोलमा सार्वजानिक व्यायामशालाको आइतबार उद्घाटन गरिएको हो । नगर प्रमुख तुम्वापोले रिबन काट्दै कम्मर मर्काउने व्यायाम गरेर सो व्यायामशालाको उद्घाटन गर्नुभएको थियो । वडा कार्यालयले युवा, बालबालिका तथा जेष्ठ नागरिकहरूको शारीरिक तन्दुरुस्तीका लागि व्यायामशालाको निर्माण गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो ।

 

यसैगरी व्यायमशाला उद्घाटन पश्चात् रातो शीरिष, कल्की, निलो शीरिष र धुपी जस्ता विभिन्न प्रजातिका रंगीन फूलहरूको विरुवा रोप्नुका साथै सिँचाइ र आवत जावत सहज गर्नका लागि ह्युमपाइप लगाउने कार्य गरिएको थियो । सो कार्यक्रममा सुन्दर सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु तथा वडाका वडा सदस्य चन्द्रकुमार राई, सीता भुसाल लगायतको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

คาสิโนออนไลน์เว็บตรงที่ดีที่สุดสำหรับผู้เล่นชาวไทย – โบนัสสูงสุด 380%

รอบคลุมทั้งคาสิโนสด สล็อต เกมโต๊ะ RNG และเกมแนวเอเชียที่ผู้เล่นไทยคุ้นเคย จุดเด่นของแพลตฟอร์มนี้คือจำนวนเกมที่หลากหลายและการอัปเดตเกมใหม่จากผู้พัฒนาเกมหลายค่าย ทำให้ผู้เล่นสามารถเลือกเล่นเกมที่มี RTP สูงได้หลายประเภท ตั้งแต่เกมไพ่ไปจนถึงสล็อตและเกมจังหวะเร็ว เลือกคาสิโนออนไลน์ที่มีเครื่องมือตั้งวงเงินฝาก จำกัดเวลา พักบัญชี aztec pg หรือปิดบัญชี หากเริ่มปกปิดยอดเล่น ยืมเงิน เครียด นอนไม่หลับ หรือส่งผลกระทบต่อการทำงานและครอบครัว ควรหยุดเล่นและขอความช่วยเหลือ WHO ระบุว่าผลกระทบจากการพนันอาจครอบคลุมสุขภาพ การเงิน

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि