प्रहरीद्धारा गाँजासहित ट्रक पक्राउ

दमक, २९ असार । मोरङको कटहरी चोकमा १०५ बोरा गाँजासहित ट्रक प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गएराति कटहरी –३ स्थित कटहरी चोकमा प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले चेकिङ गरिरहेको अवस्थामा चेकिङ टोलीलाई देखेर को. १ ख ४५१८ न.को ट्रक सोही स्थानमा छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ ।

 

उक्त ट्रक चेकजाँच गर्दा १०५ बोरा अर्थात अन्दाजी ३१५० के.जी. गाँजा फेला परेको थियो । उक्त गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको जनाएको छ । ट्रक चालकको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

คาสิโนออนไลน์เว็บตรงที่ดีที่สุดสำหรับผู้เล่นชาวไทย – โบนัสสูงสุด 380%

รอบคลุมทั้งคาสิโนสด สล็อต เกมโต๊ะ RNG และเกมแนวเอเชียที่ผู้เล่นไทยคุ้นเคย จุดเด่นของแพลตฟอร์มนี้คือจำนวนเกมที่หลากหลายและการอัปเดตเกมใหม่จากผู้พัฒนาเกมหลายค่าย ทำให้ผู้เล่นสามารถเลือกเล่นเกมที่มี RTP สูงได้หลายประเภท ตั้งแต่เกมไพ่ไปจนถึงสล็อตและเกมจังหวะเร็ว เลือกคาสิโนออนไลน์ที่มีเครื่องมือตั้งวงเงินฝาก จำกัดเวลา พักบัญชี aztec pg หรือปิดบัญชี หากเริ่มปกปิดยอดเล่น ยืมเงิน เครียด นอนไม่หลับ หรือส่งผลกระทบต่อการทำงานและครอบครัว ควรหยุดเล่นและขอความช่วยเหลือ WHO ระบุว่าผลกระทบจากการพนันอาจครอบคลุมสุขภาพ การเงิน

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि