जबरजस्ती करणी गर्ने एक व्याक्ति पक्राउ

दमक,३ साउन । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको दमकमा एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ वडा नं.९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जी रहेका छन् । उनले गत असार ३१ गते दमक वडा नं. ३ मा रहेको चेतना टोलको पुरानो क्रसरको टिनको छानाले बेरेको छाप्रामा १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

 

हिजो दिउँसो पीडितसमेत उपस्थित भई इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपछि दमक वडा न.५ बाट प्रहरीले दर्जीलाई पक्राउ गरेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।