प्रतिनिधिसभाको बैठक सुरु, एमालेको विरोध कायमै

 

 

 

काठमाडौँ — प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै एमालेका सांसदहरु कुर्सीबाट उठेर रोस्टम नजिक पुगेका थिए ।

उनीहरुले नाराबाजी गर्दै बैठकमा अवरुद्ध गरिरहेका छन् । सभामुख सापकोटाले नाराबाजीमा उत्रिएका सांसदहरुलाई संसद् अवरोध नगर्न आग्रह गरेका थिए । उनले अवरोध अन्त्य गरेर सभा सञ्चालन गर्न सहयोग गर्न समेत अनुरोध गरेका थिए ।

एमालेले सभामुख सापकोटोको भूमिकामाथि प्रश्‍न उठाउँदै संसद् अवरुद्ध गर्दै आइरहेको छ । सभामुख सापकोटाले पदीय मर्यदा विपरीत आफ्नो पार्टी फुटाउन मुख्य भूमिका खेलेको भन्दै एमालले उनको भूमिकामाथि प्रश्‍न उठाउँदै राजीनामाको माग गर्दै आइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गुडिरहेको बसमा आगलागी ,चालकको उपचार हुँदै

काठमाडौं ,५ असोज। काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२

न्युयोर्क । एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले आगामी दशकभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनीलाई भ्रामक र काल्पनिक

यात्रुवाहक बसमा आगलागी

काठमान्डौ,५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा यात्रुवाहक बसमा आगलागी भएको हो । घटनाबारे थप विवरण

विश्व शान्ति दिवस आज मनाइँदै

काठमाडौं,५ असोाज । आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व शान्ति दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको

भोटेकोशी बाढी अपडेट ,१ हजार ४५१ जनाको शव फेला

काठमाडौं ,५ असोज। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

काठमाडौं ,५ असोज। नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र

सम्बन्धित समाचारहरू