ब्रहमाकुमारी राजयोग सेवा केन्द्रको मेघा ब्लड डोनेशन, १ सय ४३ पेन्ट संकलन

दमक,६ भदौ । ब्रहमाकुमारी राजयोग सेवा केन्द्रको सभाहल दमक—५ मा शुक्रबार राजयोगिनी दादी प्रकाशमणि ज्यूको १८ औं पुण्य तिथिको सम्झनामा आयोजित विशाल रक्तदान अभियान —२०२५ सञ्चालन गरिएको थियो ।ब्रहमाकुमारीज दमक समाज सेवा प्रभाग ग्लोवल मेगा रक्तदान र्कायक्रममा सहयोगी सरकारी निकाय तथा संघसंस्थाहरु आवद्ध थिए । ब्रहमाकुमारी राजयोग सेवा केन्द्रको सदस्य ब्रहमाकुमार विवेक अधिकारी भन्नु हुन्छ यस संस्थाको पुर्व मुख्य प्रशासीका दादी प्रकाशमणीले देह त्याग गरेको १८ औ पण्य तिथिको अवसरमा रक्तदान र्कायक्रम गरेको जानकारी दिनुभयो ।

नेपाल भारत लगाएत विश्वका विभिन्न देशहरुमा जहाँ ब्रहमाकुमारी राज योग सेवा केन्द्र छ त्यहाँ ६,७,८,९ गते चार दिन रक्तदान र्कायक्रम भही रहेको र यसैको अवसरमा भाद्र ६ गते दमक नगरमा रक्तदान र्कायक्रम सञ्चालन गरिएको सेवा केन्द्रकीे कोशी प्रदेशको सल्लाहाकार सदस्य इन्दु नेउपानेले जानकारी दिनुभयो ।

५ सय बढि पेइन्ट रगत संकलन गर्ने लक्ष्य रहेको भएपनि १ सय ४३ पेइन्ट रगत संकलन भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले