एन्जल फाउन्डेसन उर्लावारीद्वारा चाडपर्व लक्षित सरसफाई

  1. दमक,१२ असोज । चाडपर्व नजिकिदैँ गर्दा एन्जल फाउन्डेसन केन्दि«य कार्यलय उर्लाबारीले चाडपर्व लक्षित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उर्लावारी नगरपालिका , रेडक्रस सोसाईटी, ईलाका प्रहरी,शसत्र प्रहरी बल, ट्राफिक प्रहरी विभिन्न विद्यालयका स्काउटलगायत विभिन्न संघसंस्थाको समन्वयमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

 

आईतबार सम्पन्न चाडपर्व लक्षित सरसफाई कार्यक्रममा उर्लावारीको हाटखोला देखी उर्लाबारीको बर्गाक्षी क्षेत्रसम्मको सरसफाई गरिएको थियो ।यसरी सरसफाई कार्यक्रम सञ्चालन हुदाँ नगरका स्थानीयवासीहरुले पनि सक्रिय बनी सरसफार्ई कार्यक्रममा सहभागी हुने हो भने यस खाले कार्यक्रम अझ प्रभावकारी बन्ने बताउनुहुन्छ नेपाल स्काउट्सकी सदस्य रुपा ।

 

सरसफाई अति आश्यक चिज हो । आफूहरुले मात्र यसरी सरसफाई गरेर सधैँभरी नहुने भएकाले स्थानीयहरुमा जनचेतना पुगोस् भनी यसखाले कार्यक्रमको आयोजना गरेको बताउनुहुन्छ एन्जल फाउन्डेसन केन्दि«य कार्यलय उर्लाबारीका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजवंशी ।

फाउन्डेसनले यसअघि पनि यसखाले कार्यक्रम आयोजना गरेको र आगामी दिनमा निरन्तर गरिरहने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौं,१० भदौ। भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहने आकलन गरिएको छ। जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनका आठ बुँदे जानकारी

काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६