डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने मुख्य स्थलको रूपमा परिचित छ। यहाँबाट विभिन्न स्थानहरूमा दैनिक यात्रुबाहक सवारी साधन सञ्चालन हुन्छन्। दमक बसपार्कले स्थानीय व्यापार, पर्यटन, र आवागमनमा महत्वपूर्ण भूमिका खेलेको छ। यहाँ दैनिक हजारौं यात्रुहरू ओहोरदोहोर गर्छन्। तर एक छिन् पानी परो भने यो सुन्दर दमकलाई नराम्रो बनाँइ दिन्छ ।

 

बिहिबार बेलुका देखी लगातार परेको पानी जमेर यात्रु देखी,व्यापारी,सवारी चालक सबैले शास्ती भोग्नु परेको छ ।पानी कटेर जाने ठाँउ छैन । पानी जमीन बाटै आफै भुलभुली ठाँउ ठाँउमा उमरेको देखीन्छ ।पानी जमेर सिटी सफारी , बस राखने ठाँउ नभएर यात्रु देखी सवारी चालक सबैलाई समस्या भोग्नु परेको छ ।यो बस पार्कमा भएको समस्या अहिलेको मात्र होइन वर्षौ देखीको हो । पटक पटक स्थानयले गुनासो पोख्दा पनि स्थानय सरकारले समस्या समाधानको लागि केही गर्न सकेको छैन । यदी स्थानय सरकारले बसर्पाकको राम्रो सँग व्यवस्था नगर्नै हो भने हाम्रो सुन्दर दमकको सुन्दरता हराँउन केही समय लाग्दैन ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु