काठमान्डौ,२२ कात्तिक । प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गर्नु भएको छ ।
आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली संस्कृति, परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।










