आकर्षक बन्दै एमाले

एमाले प्रवेशमा महिलाको आकर्षण

झापा /
नेपाली राष्ट्रिय राजनितिमा प्रमुख दल रहेकोे नेकपा एमालेमा महिला कार्यकर्ताहरुको प्रबेश गर्ने लहर चलेको छ । यशै शिलशिलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा स्थित दमक नगरपालिकामा शनिबार पुनः पार्टी प्रबेश भएका छन । विभिन्न पार्टी परित्याग गरेर र स्वतन्त्रमा रहेका महिला नागरिकहरुले एमालेमा प्रबेश गरेका छन ।
दमकका दुईवटा वडाका नागरिकहरुको प्रबेश गरेका छन । कुल ३० जना शनिबार प्रबेश गरेकोमा अधिकांस नव प्रबेशिहरु महिला रहेको एमाले दमक नगर कमिटी उपाध्यक्ष दिपेश दाहालले जानकारी दिनु भयो ।
वडा नम्बर ६ र ८ का दुईवाता वाडाका नागरिक प्रबेश गरेका हुन । पार्टिका अध्यक्ष ओली र उपाध्यक्ष बिष्णु पौडेलले नव प्रबेशिहरुलाई खादा ओडाएर ए अबिर लगाइदिएर पर्टी प्रबेश गराउनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु