मलेसियाबाट फर्केर आङदेम्बेले गर्नु भयो आश्रममा सहयोग

दमक, २४ मंसिर। कृष्ण राज आङ्देम्बे मलेसियामा दुई दशकदेखि व्यवसाय गरेर बसिरहनुभएको छ। उहाँ हाल झापाको दमक आउनुभएको छ र यही सन्दर्भ पारेर एउटा बाल आश्रममा सहयोग गर्नुभएको छ।
आश्रममा रहेका सबै बालबालिकाहरूलाई पुग्ने गरी उहाँले लत्ता कपडा वितरण गर्नुभयो। साथै एक महिनालाई पुग्ने गरेको खाद्यान्न सामग्री पनि उहाँले सोही अवसरमा हस्तान्तरण गर्नुभयो। दमक ९ मा रहेको बालवृद्ध आश्रमकी अध्यक्ष मन्दरा चिमरिया पौडेल सचिव दुर्गा काफ्लेलाई आङदेमेले ती सामग्रीहरू हस्तान्तरण गर्नुभयो।

आफू के कारणले विदेशिएको र विदेशीताको अवस्थालाई सम्झदै आङ्देम्बे भन्नुहुन्छ अप्ठ्यारो अवस्थामा विदेशिएकोमा केही कमाएपछि आफ्नै ठाउँमा आएर केही सहयोग गर्ने भावना जागृत भएकोले आज आश्रममा आएर सहयोग गरेको हुँ।

सामग्री हस्तान्तरणपछि बोल्दै संस्थाकी अध्यक्ष मन्दिरा पौडेल भन्नुहुन्छ यो आश्रम यस्तै सहयोगी व्यक्ति दात्री संस्थाहरूको सहयोगबाट नै सञ्चालन भएको हो।

यस आश्रममा अहिले ३० जना बालबालिकाहरू विद्यालय पढ्ने गरेका रहेका छन् भने अन्य दुईजना कलिला बालबालिकाहरू रहेका छन्। यो आश्रममा अहिले कुल ३६ जनाले आश्रय लिएर बसिरहेका छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशको सुरक्षा अवस्था र सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ,१४ साउन । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : प्रचण्ड

काठमाडौं,१४ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताउनु भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा

देवानगन्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुग्यो, आठ घाइतेको उपचार जारी

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको

पोल भाडा विवाद समाधान तर्फ

काठमाडौं,१४ साउन । लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा

सार्वजनिक यातायात सुविधा होइन, सास्ती बन्यो : सांसद पराजुली

काठमाडौँ,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राजधानी सहित देशभरको सार्वजनिक यातायात सेवाको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बिहीबार बसेको

सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं,१४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद